Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » डडेल्धुरामा जीप दुर्घटनामा पाँचको मृत्यु, मृत्यु हुनेमा सबै पुरुष

डडेल्धुरामा जीप दुर्घटनामा पाँचको मृत्यु, मृत्यु हुनेमा सबै पुरुष

फागुन ४ गते-
डडेल्धुराको अमरगढीमा जीप दुर्घटना हुँदा पाँचजनाको घटनास्थमै मृत्यु भएको छ । अमरगढी नगरपालिका ३ मा से १ ज ८३३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

डिएसपी जीवनबहादुर शाहीका अनुसार ज्यान गुमाउनेमा सबै पुरुष छन् । जीप सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी घाईते भएका ६ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Check Also

रामेछापमा ४.६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा पनि ठूलो धक्का

फागुन १६ गते- रामेछापमा ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प …