Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार

बिग समाचार

‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

रञ्जन अधिकारी पोखरा, ३ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सकिएको छ । दर्जन स्रोताहरुले खेल खेल्दै नगद जितेका छन् । कुकुर तिहार, लक्ष्मीपूजा र गोबद्र्धनपूजाको दिन खेलाईएको सो खेलमा उनीहरुले १ रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन् । १२ जनाले कूल ३३ हजार चार सय …

Read More »

‘तिहारको खेल, मज्जाको खेल’ सुरु, मुक्तिनाथ बैंकको सहकार्य

रञ्जन अधिकारी पोखरा, १ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सुरु भएको छ । यस बर्ष मुक्तिनाथ बिकास बैंकले सहकार्य गरेको छ । ‘नयाँबर्ष होस् या भ्यालेन्टाईन डे, तीज, दशैं होस् या तिहार । रेडियोले हरेक पर्व र उत्सव श्रोतासँगै विभिन्न रमाईलो ईभेन्टमार्फत मनाउँदै आएको पाएका छौं …

Read More »

निजि अस्पतालमा २५ रुपैयामा जाँच

९, असोज, पोखरा , माधब पनेरु ।  निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा ओपिडि सेवा दिने भएको छ । पोखराको शिबचोकमा सञ्चालनमा आएको अन्नपुर्ण बाल तथा महिला  अस्पतालले स्वास्थ्य जाँच गराउन २५ रुपैयाँमै टिकट दिने ब्यबस्था गरेको अस्पतालका डाईरेक्टर तथा मुटुरोग बिषशज्ञ डा. आशिश त्रिपाठीले जानकारी दिए । । महिला र बालबालिकाको लागि प्रदेश नम्वर ४ मै पहिलो अस्पतालको रुपमा …

Read More »

महा–आजिजा मा नगद जित्ने क्रम जारी, पोखरा सस्तो बजारको प्रायोजन

बिग न्यूज पोखरा, ८ असोज / विभिन्न ईभेन्ट मार्फत पश्चिमाञ्चल क्षेत्रकै नम्बर वान बनेको बिग एफएमले महान चाड बडादशैंको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको रेडियो गेम शो ‘महा आजिजा’ मा सहभागीहरुले नगद जित्ने क्रम जारी छ । असोज ५ गते घटस्थापनाको दिन देखि नै कार्यक्रम सुरु भईसकेको छ । तीन दिनसम्म दर्जनौंले रकम जितिसकेका छन् । गेम शोमा …

Read More »

दशैँमा बिग एफएमको रेडियो गेम शो ‘महा–आजिजा’ हुने, पोखरा सस्तो बजार मुख्य प्रायोजक

रेम बिक पोखरा, २६ भदौँ । बडादशैँको अवसरमा यो पटक पनि बिग एफएमले रेडियो इभेन्ट ‘महा–आजिजा’ गर्ने भएको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले गर्न लागेको यो पटकको ‘महा–आजिजा’ सातौँ सँस्करणको हो । घटस्थापनादेखि सप्तमीसम्म चल्ने यो रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमले जनाएको छ । यो पटक रेडियो गेम शो ‘महा–आजिजा’लाई …

Read More »

 सच्चाईको नाममा ध्वनी प्रदुषण

पोखरा, भदौ २६ । माधब पनेरु । कास्कीको लामाचौरमा प्राथना बाट बिभिन्न रोग निको हुने हल्ला फैलाउदै बस्तीको बिचमा होहल्ला गरेपछि स्थानियले बिरोध गरेका छन ।                        सच्चाई नामको एक धार्मिक सस्थाले दिर्गरोग लागेका मानिसहरु जम्मा गराएर प्राथना गरी रोग निको पार्ने भन्दै चर्को स्वरमा कार्यक्रमको आयोजना गरेको भन्दै लामाचौरमा …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना बबिता बिकलाई, तीन दिनमा अन्य १२ जना विजयी

रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘नोभा दही बिग तीज बिग धमाका’ रेडियो गेम शो को बम्पर प्राईज बबिता बिकले जितेकी छिन् । तीन दिनसम्म एसएमएस गर्ने मध्येबाट उनको मोबाईल नम्बर लक्की ड्रबाट छनौटमा परेको हो । उनले बम्पर प्राईज स्वरुप आधा तोलाको सुनको गहना जितेकी छिन् । निकट भविष्यमै एक समारोहबीच उनलाई …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ तेस्रो दिन मञ्जु, निरु, प्रतिक्षा र सुजाता विजयी

रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो आज सकिएको छ । तेस्रोे दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । नोभा दही बिग तीज, बिग धमाका रेडियो …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ दोस्रो दिन सुस्मिता, रिया, समिक्षा र यमप्रसाद विजयी

रञ्जन अधिकारी पोखरा, ७ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शोमा दोस्रो दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । हिजोदेखि सञ्चालन भएको रेडियो गेम शो भोलिसम्म चल्नेछ । नोभा …

Read More »

नोभा दही ‘बिग तीज, बिग धमाका’ पहिलो दिन सरु, रमा, शर्मिला र सूचना विजयी

रञ्जन अधिकारी पोखरा, ६ भदौ / बिग एफएम १०१.२ ले आजदेखि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । आजदेखि सञ्चालन भएको रेडियो गेम शो विहीबार अर्थात् भदौ ८ गतेसम्म चल्नेछ । नोभा दही बिग …

Read More »