Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय

व्यापार / व्यवसाय

‘क्विन्स’मा बुटिक तथा मेकअप तालिम हुने

पोखरा,१० जेठ । पोखराको क्विन्स कलेक्शन बुटिकले ‘बुटिक तथा ब्यूटिपार्लर’ सम्बन्धि तालिम संचालन गर्ने भएको छ । कम्पनीले जेठको २५ गतेदेखि कक्षा संचालन गर्ने गरि आवेदन खुलाएको हो । फेशन,पहिरन र सौन्दर्यसम्बन्धि प्रशिक्षणका लागि कम्पनीले सिमित सिट खाली भएको जनाएको छ । ‘बेरोजगार युवाहरुलाई स्वरोजगारीतर्फ उन्मुख गराउनका लागि यो तालिमको अवधारणालाई हामीले अगाडि सारेका हौँ । र, सौन्दर्य तथा फेशनको …

Read More »

सामसुङ ८ र ८ प्लस पोखरामा, निःशुल्क डाटा र बिमाको सुविधा

वैशाख २७, पोखरा । सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल सामसुङ ८ र सामसुङ ८ प्लस पोखरामा सार्वजनिक भएको छ । यस क्षेत्रको आकारिक बिक्रेता वल्र्ड वाइल्ड कनेक्सनले वल्र्ड भिजन मोबाइल हव चिप्लेढुंगा ओपन हाउस कम्प्लेसमा एक कार्यक्रमका बीच उक्त मोबाइल सार्वजनिक गरिएको हो । पहिलो ग्राहक विष्णुबहादुर थापालाई वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील कुमार गुरुङले मोबाइल हस्तान्तरण गरी सामसुङ ८ र …

Read More »

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको बैंकले जनाएको छ। बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)ले संवैधानिक पद धारण गरेको व्यक्तिलाई अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएपछि संचालक समितिका डा. बिरेन्द्र प्रसाद महतोले राजीनामा दिएका थिए । बाफियामा लालमोहर लागेसँगै बिभिन्न बैंक तथा वित्तिय संस्थाबाट …

Read More »

शान्तिनगरमा ‘रत्न श्री’को अत्याधुनिक जिमखाना

रेम बिक पोखरा, १५ बैशाख । पोखरामा अत्याधुनिक सामाग्री र ‘स्पेस’ सहित नयाँ जिमखाना खुलेको छ । पोखरा शान्तिनगरस्थित संचालनमा आएको जिमखानामा एकैचोटी ७० जना भन्दा बढिले व्यायाम गर्न सक्ने यसका संचालकहरुले दाबी गरेका छन् । ‘रत्न श्री जिम, फिजिकल एण्ड फिटनेश क्लब’ नाम दिएर संचालनमा ल्याईएको जिमखानामा पोखरामा अहिलेसम्मकै अत्याधुनिक व्यायाम सामाग्रीहरु रहेको यसका संचालकहरुले बताएका छन् । यो जिमखानालाई …

Read More »

पोखरामा पनि ‘प्रोफेसनल एजुकेशन’

पोखरा, ३ वैशाख । काठमाडौंमा प्रधान कार्यालय रहेको प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले पोखरामा पनि आफ्नो शाखा विस्तार गरेको छ ।  एक कार्यक्रमका बीच कन्सल्टेन्सीका कार्यकारी निर्देशक तथा नायरका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र नायरका उपाध्यक्ष नारायण पहारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । प्रोफेसनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरा शाखा सञ्चालनमा ल्याएको हो । ‘पोखरा क्षेत्रबाट उच्च …

Read More »

सुन चाँदी व्यवसायले सरकारबाट उचित सुरक्षा नपाएकाे गुनासाे गरे

पाेखरा, ३ बैशाख– सुन चाँदी व्यवसायी संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सुन चाँदी व्यवसायीले यो व्यवसायलाई व्यवस्थित निर्देशिका ल्याउन माग गरेका हुन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले सुन चाँदी व्यवसायीका लागि निर्देशिका निमार्ण अन्तिम चरणमा पुगेको बताए । व्यवसायीको तर्फबाट आफूहरूले बृहत रुपमा …

Read More »

पोखरा ट्रेड मलमा फेशन साे सँगै पुरस्कार

पाेखरा, ३ बैशाख- नयाँ वर्षको अवसर पारी वैशाख १ गते बम्पर उपहार योजना सहित फेसन ट्रेड र विविध सांस्कृतिक कार्यक्रम शुरु गरेको हो । जस अन्तर्गत शुक्रबार फेसन शो को आयोजना गर्‍यो । पोखरा ट्रेड मलको आयोजना र फेसियल हाउसको संयोजनमा शुक्रबार सम्पन्न फेशन शोमा ७ जना मोडलहरुले फेशन शो गरेका थिए । शोमा अमिसा बराल, एलि थापा, रश्मी पुन, …

Read More »

पोखरामा नक्कली नोटको बिगबिगी

पोखरा, ३१ चैत । पोखरामा नक्कली नोटहरु छ्याप्छ्याप्ती फेला परेका छन् । पोखराका विभिन्न बैंकहरुले नक्कली नोटहरु धमाधम फेला पारेर राष्ट्रबैंक पोखरा शाखालाई बुझाएका छन् । एक साता अगाडिदेखि बजारमा बारम्बार एउटै नम्बरका नोटहरु फेला परेका छन् । केही फरक फरक नम्बरका नक्कली नोटहरु पनि बजारमा फेला परेको स्रोतले बतायो । एक साता अगाडिबाट नक्कली नोटहरु फेला परेपनि कसरी नक्कली …

Read More »

बिग आइकन सुवासलाई ‘मिराइ’को सम्मान

रेम बिक पोखरा, ३१ चैत । ‘मिराइ इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले सातौँ सँस्करणका बिग आइकन विजेता सुवास गुरुङलाई सम्मान गरेको छ । सुवासलाई कन्सल्टेन्सीले नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा विशेष समारोहकाबीच सम्मान गरेको हो । हाल काठमाण्डौमा रहेका सुवासलाई ‘मिराइ’ले बुके र खादासहित सम्मान गरेको थियो । सुवासलाई सम्मान गर्दै मिराइ एजुकेशन कन्सल्टेन्सीले उनको ‘साँगीतिक करिअरको उचाँई अझै बढ्दै जाओस्’ भनेर शुभकामना …

Read More »

‘एनमार्क’लाई अष्ट्रेलियन यूनिभर्सिटिहरुको निम्तो

रेम बिक पोखरा, २८ चैत । अष्ट्रेलियाको ३ वटा यूनिभर्सिटिको निम्तोमा ‘एनमार्क एडुकेशन’का संचालक नसिब क्षेत्री त्यसतर्फ जाने भएका छन् । विशेष गरि अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको ‘एनमार्क’लाई त्यहाँको ‘वेन्टवर्थ इन्स्टिच्यूट’, ‘इसिए ग्रुप’ र ‘भिक्टोरिया यूनिभर्सिटि’ले उनलाई भ्रमणको लागि निम्तो दिएको हो । व्यवसायिक भिसासहित त्यसतर्फ जान लागेको नसिबले जानकारी दिएका छन् । ‘सबैभन्दा कान्छो …

Read More »