Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय

स्थानीय

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मा पुगेका बरालले वामपन्थीहरुले अहिलेको संविधानलाई खारेज गरि अधिनायकबाद लाद्न खोजिरहेको आरोप लगाए । ‘अधिनायकबादलाई प्रश्रय दिएको खण्डमा देश फेरि द्वन्दमा फँस्ने खतरा छ । त्यसैले देशलाई जोगाउनका लागि भएपनि काँग्रेसलाई भोट गर्नैपर्ने बाध्यता छ ।’ उनले भने–‘मतदाताहरुले यो विषयमा राम्रोसँग बुझ्न जरुरी छ ।’ …

Read More »

विकास र सम्बृद्धिको अगुवाई काँग्रेसले गर्छ : शुक्रराज शर्मा

बिग न्यूज पोखरा, २ मंसिर । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसबाट प्रतिनीधिसभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका शुक्रराज शर्मा शुक्रबार घरदैलोको क्रममा लाहाचोक र घाचोक पुगेका छन् । शुक्रबार उनी घाचोकको लम्सालथर र लाहाचोकको भिरकटेराका मतदाताहरुमाझ पुगेर आफ्नो पक्षमा भोट मागे । उनले नेपाली काँग्रेसको मतदान चिन्ह रुखमा भोट हालेर आफुलाई जिताउन स्थानियसँग अपील गरे । चिरपरिचित नेता शुक्रराजलाई स्थानियले भव्य …

Read More »

मैले कम्युनिष्टहरुजस्तो झुठो बोल्दिन : कृष्ण केसी

बिग न्यूज पोखरा, २ मंसिर । कास्की क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ घरदैलोको क्रममा पोखरा लेखनाथ २८ को नौरुङ, मादी गाउँपालिकाको राम्चे, लितियानी र हाँडिखोला पुगेका छन् । लितियानी र हाँडीखोलामा भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश उम्मेदवार कृष्ण केसीले आफुले बेईमानी नगर्ने वचनवद्धता व्यक्त गरेका छन् । उनले आफुले ‘नसक्ने कुरा …

Read More »

काँग्रेस वाचा पुरा गर्ने पार्टी हो : यज्ञबहादुर थापा

बिग न्यूज पोखरा, २ मंसिर । कानुन मन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले काँग्रेसले जितेमात्रै देशमा सम्बृद्धिको लहर आउने बताएका छन् । विकास र सम्बृद्धि काँग्रेसको लक्ष्य भएको बताउँदै उनले आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरेका छन् । चुनावी घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ मा पुगेका थापाले काँग्रेस मात्रै आफुले …

Read More »

पञ्चासे मेलाबाट फर्कदैं गरेको बस दुर्घटना, मालेपाटनका गुरुङको मृत्यु (तस्विरहरु)

पोखरा, १ मंसिर । कास्की, पर्वत र स्याङ्गको सिमानामा पर्ने पञ्चासेबाट पर्वत जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ । बालाचतुर्दशीमा पञ्चासे मेला सकेर पर्वतको कुस्मा जाँदै गरेको बस आर्थर नजिकैको कुस्मा नगरपालिका –१४ रेसको पाखामा शुक्रबार दिउँसो ४ बजे भिरबाट करीब १ सय ५० मिटर तल खसेको …

Read More »

जनताले जिताएपछि जनताकै कामः कृष्ण थापा

पोखरा, १ मंसिर / कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाको पोखरा–१७ घर दैलो कार्यक्रम सकिएको छ । उम्मेदवार थापाले जनताको आवश्यक माग सम्बोधन गर्ने बताए । ‘हामीलाई जनतालेनै जिताउने हो,’ उनले भने, ‘त्यसपछि जनताकै लागि काम गर्ने हो ।’ शुक्रबार पोखरा–१७ बिरौटा चोकबाट सुरु भएको घरदैलो कार्यक्रम शिशुनिकेतन मार्ग, विद्यानिकेतन मार्ग, राममन्दिर क्षेत्र, केसी हाउजिङ, …

Read More »

स्याङ्जाको सम्बृद्धि नै मेरो चाहना : मन्त्री श्रेष्ठ

बिग न्यूज वालिङ, १ मंसिर । उपप्रधान तथा शिक्षा मन्त्री एंव स्याङ्जा क्षेत्र नं. २ का उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको समृद्धि नै आफ्नो चाहाना भएको बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको पत्रकार भेटघाट तथा वीपि काँग्रेसका उमेदवारको उमेदवारी फिर्ता कार्यक्रममा बोल्दै स्याङ्जाको समृद्धिसँगै पुरै मुलुकको सम्बृद्धिको लागि आफ्नो उम्मेदवारी भएको बताए । नेपालकै नमुना जिल्लाको रुपमा विकास …

Read More »

प्रचारमा अब्बल नेपाली काँग्रेस

बिग न्यूज पोखरा, १ मंसिर । चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले छपक्कै छोपेको छ । खेतबारीमा धमाधम काम गर्नुपर्ने बेला भएपनि चुनावी चटारोले मानिसलाई बढि धपेडी छ । चियापसलदेखि खेतबारीसम्म चुनाव लागेको छ । चुनावी यो माहौलमा नेपाली काँग्रेसले कास्कीमा प्रचारलाई तीव्र पारिरहेको छ । मतदाताहरुको घरदैलोमा उम्मेदवारहरु पुगेका छन् । उनीहरुले आफ्नो पक्षमा भोट मागिरहेका …

Read More »

भोट बदर नगराउन काँग्रेसको मतदाता प्रशिक्षण

पोखरा, १ मंसिर । स्थानिय चुनावमा पार्टीलाई आएको मत धेरै बदर भएको पाईएपछि यतिबेला मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ । पहिलो चरणमा उसले प्रदेशस्तरिय आफ्ना प्रतिनीधिहरुलाई प्रशिक्षणमा सहभागी बनाएर मतदाताहरुलाई ‘सहि तरिकाले मत हाल्ने प्रक्रिया’ सिकाउने अभियानको थालनी गरेको हो । केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिमार्फत पार्टीले यो अभियानलाई तीव्रता दिईरहेको छ । सोहि अभियान अन्तरगत विहिबार पोखरामा ‘४ नम्बर …

Read More »

वीपी काँग्रेसमा गएका तीन काँग्रेसीहरु पार्टीबाट निश्कासित

बिग न्यूज पोखरा, ३० कात्तिक । पार्टी सदस्य हुँदाहुँदै पनि अर्को पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिएका ३ जनालाई नेपाली काँग्रेस कास्कीले पार्टीबाट निष्काशन गरेको छ । पार्टीबाट निश्कासित हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का ठाकुरप्रसाद कँडेल, वडा नम्बर २६ का चन्द्रबहादुर रानाभाट र वडा नम्बर २९ का झपेन्द्रराज आचार्य रहेका छन् । नेपाली काँग्रेस कास्कीका सभापति सुदीपमोहन भट्टराईले विहिबार …

Read More »