Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद

खेलकुद

फेवातालमा पौडी प्रतियोगिता, डेढ सय सहभागिता

रञ्जन अधिकारी पोखरा, ६ असोज / पोखरामा राष्ट्रिय स्तरका दुई छुट्टाछुटुटै पौडी प्रतियोगिता हुँदैछन् । शुक्रबार र शनिबार पोखराको पेन्गुईन स्वीमिङ पुल र फेवातालमा प्रतियोगिता हुनेछन् । नेपाल पौडी संघ, कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको पौडी संघ कास्कीका अध्यक्ष वैभव पौडेलले जानकारी दिए । पेन्गुईनमा शुक्रबार आठौं माछापुच्छ«े उमेर समूह …

Read More »

पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

रञ्जन अधिकारी पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा एनआईसी एशिया अन्तर्राष्ट्रिय सिनियर लन टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म लगातार दुई प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका …

Read More »

साफ यू १५ – नेपाल र भारत दुवै टोलीको उपाधि जित्ने दाबी

भदौ १० / आयोजक नेपाल र भारत दुवै टोलीका प्रशिक्षकले आइतबार एकअर्काको सामना गर्दै साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । समूह चरणमा एकअर्काको सामना गरिसकेका नेपाल र भारतबीच आइतबार फाइनल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ । साफ यू १५ फुटबल च्याम्पियनसिप उपाधिका साथ नेपाली टोलीका कप्तान रोशन थापामगर (दायाँ) र भारतीय …

Read More »

दोस्रो पोखरा स्पोर्टस् अवार्ड सहयोगीलाई मञ्चद्वारा धन्यवाद ज्ञापन

२५ साउन / सबै क्षेत्रको हार्दिकतापूर्ण सहयोगले दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, कास्कीले जनाएको छ ।

Read More »

पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई आभार व्यक्त

पोखरा, २२ साउन / दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले धन्यवाद व्यक्त गरेको छ । मञ्चको आयोजनामा शनिबार दोस्रो संस्करणको अवार्ड भएको थियो । अवार्ड सम्पन्नार्थ विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहनुभएका खेलप्रेमी महानुभावले सहयोग गरेका थिए । ‘खेलपत्रकारको कार्यक्रम भएकाले आम्दानीको स्रोत केहि छैन । सबैको सहयोगले नै …

Read More »

१५ औं आहा रारा गोल्ड कपबाट २७ लाख ७८ हजार बचत

बिग न्युज पोखरा ३१ असार / पोखरामा वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको १५ औं संस्करणबाट २७ लाख बढि बचत भएको छ । आयोजक सहारा क्लबले पछिल्लो प्रतियोगिताबाट २९ लाख ७८ हजार एक सय ९१ रुपैंया बचत भएको जानकारी दिएको हो । अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगिताको आयव्यय …

Read More »

पोखरा स्पोर्टस् अवार्डलाई सहारा यूकेको ५० हजार सहयोग

बिग न्युज पोखरा, ३१ असार / दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेको सहयोग प्राप्त भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा आगामी साउन २१ गते हुने पोखरा स्पोटर्स अवार्ड सफलताको कामनाका साथ क्लबले ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो । आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका तर्फबाट सल्लाहकार भुपालजंग कुँवरले …

Read More »

पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी, भारतलाई १८० रनले हराउँदै रच्यो इतिहास

काठमाडौं , ४ असार । पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारत विरुद्ध शानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आईसीसी अन्तर्गत कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । आइतबार भएको फाइनल भिडन्तमा पाकिस्तानले भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । भारतले टस जितेर फिल्डिङ गरेको थियो । …

Read More »

दोस्रो ‘पोखरा स्पोटर्स अवार्ड’ साउन २७ मा

बिग न्युज, पोखरा ३० जेठ / नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले आगामी साउन २७ गते दोस्रो पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव …

Read More »

रियल मड्रिड लगातार युरोपको च्याम्पियन, रोनाल्डोको २ गोल योगदानले च्याम्पियन्स लिग उपाधि

जेठ २१ / हालै स्पेनिस च्याम्पियन रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रियलको यो लगातार दोस्रो च्याम्पियन्स लिगको उपाधि हो। 

Read More »