Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्दा अर्घाखाँचीमा निर्वाचन स्थगित

अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्दा अर्घाखाँचीमा निर्वाचन स्थगित

बिग न्यूज
अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीको सन्धीखर्कको मथुरा निमावि ‘ख’ केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रमुख निर्वाचन अधिकृत केदारनाथ शर्माका अनुसार उक्त केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्र हस्ताक्षर नगरीकन मतदातालाई मतदान गर्न दिइएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो ।

 

 

Check Also

कास्कीमा ७० प्रतिशत मतदान, मुलुकभर ६७ प्रतिशत, शुक्रबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बसी मतगणना

पोखरा, २१ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ७० प्रतिशत मत खसेको छ …