Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » National News » पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोख्रेल नयाँ सिईओमा नियुक्त
पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोख्रेल नयाँ सिईओमा नियुक्त

पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोख्रेल नयाँ सिईओमा नियुक्त

पुस २७ गते-
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । उक्त पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई नियुक्त गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल प्युठान निवासी हुन् । उनलाई प्राधिकरणको सिईओ बनाउन नेपाली कांग्रेसले प्रस्ताव गरेको थियो । दुई पटकसम्म् स्पष्टीकरण सोध्दापनि सरकारले काम चित्तबुझ्दो नपाएपछि ज्ञवालीलाई हटाईएको हो ।
वालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको बताउँदै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*