Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » पोखरा लेखनाथ महानगर ३ मा कांग्रेसको प्यानल बिजयी

पोखरा लेखनाथ महानगर ३ मा कांग्रेसको प्यानल बिजयी

पोखरा ३ जेठ

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानलले जितेको छ । वडा नम्बर ३ को वडाध्यक्षमा रबिन्द्र बहादुर प्रजु सहितको कांग्रेसको प्यानल बिजयी भएको हो ।

बिजयी प्रजुले ९ सय ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शशीधर पराजुलीले ६ सय ४८ मत प्राप्त गरे ।

महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सबि परियार तथा खुल्ला सदस्यमा रविन कायस्थ र जितेन्द्र कायस्थ बिजयी भए ।

Check Also

पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ को मतगणना जारी

पोखरा ३ जेष्ठ बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको पोखरा लेखनाथ महानगरपालिका …