Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरा लेखनाथ महानगरमा पहिलो चरणको मतपरिणाम यस्तो छ (मतपरिणामसहित)

पोखरा लेखनाथ महानगरमा पहिलो चरणको मतपरिणाम यस्तो छ (मतपरिणामसहित)

रेम बिक
पोखरा, १ जेठ । पोखरा लेखनाथ महागनर अन्तरगत भएको स्थानिय चुनावको मतगणना अन्तरगत पहिलो चरणमा १०० मत गणना सकिएको छ ।

मतगणनाअनुसार महानगरमा एमालेले अग्रता लिएको छ । मतपरिणामअनुसार एमालेले मेयर पदमा ५१ मत प्राप्त गरेको छ । त्यस्तै उपमेयरमा एमालेको उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका रामजी कुँवरले ३३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसकै उपमेयर उम्मेदवारले ३० मत प्राप्त गरेकी छन् ।

त्यसैगरि माओबादीको उपप्रमुख पदमा ५ मत झरेको छ । त्यस्तै राप्रपाको प्रमुख उम्मेदवारले ३ र उपप्रमुखले ४ मत प्राप्त गरेका छन् । त्यस्तै संघीय समाजबादी र नयाँ शक्तिको सँयुक्त मेयर उम्मेदवारले ५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका अमन विक्रम थापाले विरालो चिन्हमा १ मत प्राप्त गरेका छन् भने भित्ते घडी चुनाव चिन्ह लिएर महानगरको उपप्रमुखमा उम्मेदवारी दिएका सिरोज विजय कोईरालाले ४ मत प्राप्त गरेका छन् ।

हालसम्म

काँग्रेसको मत
वडा नम्बर १

अध्यक्ष ः ३०
महिला सदस्य ः ३२
दलित महिला सदस्य ः ३५
खुला सदस्य ः २५
खुला सदस्य ः २६

एमालेको तर्फबाट
वडा नम्बर १
अध्यक्ष ः ५२
महिला सदस्य ः ४५
दलित महिला सदस्य ः ४८
खुला सदस्य ः ५०
खुला सदस्य ः ४२

माओबादी केन्द्रको
वडा नम्बर १

अध्यक्ष ः ६
महिला सदस्य ः ९
दलित महिला सदस्य ः ५
खुला सदस्य ः ५
खुला सदस्य ः ६

राप्रपा

वडा नम्बर १

अध्यक्ष ः ४
महिला सदस्य ः ३
दलित महिला सदस्य ः ४
खुला सदस्य ः ३
खुला सदस्य ः ७

संघीय समाजबादी प्लस नयाँ शक्ति

वडा अध्यक्ष ः २
महिला सदस्य ः २
दलित महिला सदस्य ः २
खुला सदस्य ः ९
खुला सदस्य ः ६

Check Also

पोखराका अस्पताल र औषधि पसलको अनुगमन, विना अनुमति सञ्चालित एउटा ल्याब बन्द

पोखरा ८ साउन । पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य …